-
योएल २:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब यहोवा आफ्नो भूमिको लागि जुरमुरिनुहुनेछ
अनि आफ्ना मानिसहरूलाई करुणा देखाउनुहुनेछ।+
-
-
जकरिया ८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘म सियोनको लागि ठूलो जोसले भरिनेछु,+ म त्यसको खातिर त्यसका शत्रुहरूप्रति ठूलो क्रोधले भरिनेछु।’”
-