हाग्गै २:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ म राष्ट्रहरूको सिंहासन पल्टाइदिनेछु अनि जातिजातिका राज्यहरूको शक्ति नाश गरिदिनेछु;+ म तिनीहरूका रथहरू र त्यसमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडाहरूलाई तरबारले ढालिनेछ र घोडचढीहरूलाई उनीहरूकै दाजुभाइले तरबारले काट्नेछन्।’”+
२२ म राष्ट्रहरूको सिंहासन पल्टाइदिनेछु अनि जातिजातिका राज्यहरूको शक्ति नाश गरिदिनेछु;+ म तिनीहरूका रथहरू र त्यसमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडाहरूलाई तरबारले ढालिनेछ र घोडचढीहरूलाई उनीहरूकै दाजुभाइले तरबारले काट्नेछन्।’”+