यसैया ६६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यो देखेर तिमीहरूको मन रमाउनेछ,नयाँ घाँस मौलाएझैँ तिमीहरूको हड्डी बढ्नेछ।अनि यहोवाका सेवकहरूले उहाँको शक्ति* देख्नेछन्तर आफ्ना शत्रुहरूलाई भने उहाँले दोषी ठहराउनुहुनेछ।”+ सपन्याह ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ हे सियोनकी छोरी,* खुसीले रमाऊ! हे इस्राएल, जयजयकार गर!+ हे यरुसलेमकी छोरी, खुसी होऊ र मनैदेखि रमाऊ!+
१४ यो देखेर तिमीहरूको मन रमाउनेछ,नयाँ घाँस मौलाएझैँ तिमीहरूको हड्डी बढ्नेछ।अनि यहोवाका सेवकहरूले उहाँको शक्ति* देख्नेछन्तर आफ्ना शत्रुहरूलाई भने उहाँले दोषी ठहराउनुहुनेछ।”+
१४ हे सियोनकी छोरी,* खुसीले रमाऊ! हे इस्राएल, जयजयकार गर!+ हे यरुसलेमकी छोरी, खुसी होऊ र मनैदेखि रमाऊ!+