यसैया ११:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहोवाले मिश्रको समुद्रको खाडीलाई भाग-भाग पार्नुहुनेछ।*+उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात उठाउनुहुनेछ।+ आफ्नो तातो सासले त्यसका सात वटा खोलालाई आक्रमण गर्नुहुनेछअनि मानिसहरूले जुत्ता लगाएरै नदी तर्न सक्नेछन्।
१५ यहोवाले मिश्रको समुद्रको खाडीलाई भाग-भाग पार्नुहुनेछ।*+उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात उठाउनुहुनेछ।+ आफ्नो तातो सासले त्यसका सात वटा खोलालाई आक्रमण गर्नुहुनेछअनि मानिसहरूले जुत्ता लगाएरै नदी तर्न सक्नेछन्।