यसैया १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ। इजकिएल ३०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्क फैलाइदिनेछु।+
१९ मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ।
१३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्क फैलाइदिनेछु।+