-
युहन्ना १०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर ज्यालादारी कामदार गोठालो होइन अनि भेडाहरू पनि उसको आफ्नै होइन, उसले ब्वाँसोलाई आउँदै गरेको देख्छ र भेडाहरूलाई छोडेर भाग्छ—ब्वाँसोले तिनीहरूलाई झम्टिन्छ अनि तितरबितर पार्छ—
-