यसैया ६०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ। यर्मिया ३१:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”
१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।
४० अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”