-
एज्रा ९:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “हे मेरा परमेश्वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्वर, हाम्रा पापहरू ज्यादै धेरै छन् र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+ ७ हाम्रा पितापुर्खाको पालादेखि आजसम्मै हामीले साह्रै खराब काम गरेका छौँ।+ हाम्रा गल्तीहरूले गर्दा हामी, हाम्रा राजाहरू र हाम्रा पुजारीहरू देश-देशका राजाहरूको हातमा पऱ्यौँ। हामी तरबारले नाश भयौँ,+ बन्दी बनाएर लगियौँ,+ लुटियौँ+ र अपमानित भयौँ। आज पनि हाम्रो हालत त्यस्तै छ।+
-
-
होसे १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “हे इस्राएल, तिमीहरू यहोवा तिमीहरूका परमेश्वरकहाँ फर्क+
किनकि तिमीहरूले आफ्ना गल्तीहरूका कारण ठेस खाएका छौ।
-