नहेम्याह १३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ हे मेरा परमेश्वर, ती मानिसहरूलाई नबिर्सनुहोस् किनकि तिनीहरूले पुजारी पदलाई अपवित्र पारेका छन् अनि पुजारीहरू+ र लेवीहरूसित गरिएको करार+ भङ्ग गरेका छन्।
२९ हे मेरा परमेश्वर, ती मानिसहरूलाई नबिर्सनुहोस् किनकि तिनीहरूले पुजारी पदलाई अपवित्र पारेका छन् अनि पुजारीहरू+ र लेवीहरूसित गरिएको करार+ भङ्ग गरेका छन्।