-
यसैया ३४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसको आगो दिनरात बलिरहनेछ।
त्यसबाट धुवाँ उठ्न कहिल्यै बन्द हुनेछैन।
पुस्तौँपुस्तासम्म त्यो उजाड रहनेछ।
त्यसको बाटो भएर कुनै मानिस फेरि कहिल्यै हिँड्नेछैन।+
-