-
इजकिएल २२:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तिम्रा पुजारीहरूले मेरा आज्ञाहरू तोडेका छन्+ र तिनीहरू मेरा पवित्र ठाउँहरूलाई बिटुलो पार्छन्।+ कुन कुरालाई पवित्र मान्नुपर्छ अनि कुनलाई पर्दैन, त्यसको तिनीहरूलाई वास्तै छैन।+ शुद्ध के हो र अशुद्ध के हो, त्यो तिनीहरूले अरूलाई सिकाएकै छैनन्।+ तिनीहरू मेरो विश्रामदिन पालन गर्दैनन्। तिनीहरूले मेरो अपमान गरेका छन्।
-