प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मर्कुस ८:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि उहाँले भीड र चेलाहरूलाई एकसाथ आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+ ३५ किनकि जसले आफ्नो ज्यान* बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो र सुसमाचारको खातिर आफ्नो ज्यान* गुमाउँछ, उसले त्यो बचाउनेछ।+

  • लुका ९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि उहाँले सबैलाई यसो पनि भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌,+ दिनहुँ आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+

  • लुका १४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ जो आफ्नो यातनाको खम्बा* बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला बन्‍न सक्दैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने