३२ तब येसुले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो: “यो भीड देखेर मलाई साह्रै दया लाग्यो+ किनभने तिनीहरू यहाँ मसँगै बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्नँ नत्र त तिनीहरू बाटैमा मुर्छा पर्लान्।”+
१७ यसैकारण परमेश्वरसित सम्बन्धित कुराहरूमा कृपालु र विश्वासयोग्य प्रधानपुजारी बन्न सकियोस् र यसरी मानिसहरूको पापको लागि प्रायश्चितको बलिदान+ चढाउन* सकियोस् भनेर+ उहाँ हरतवरमा आफ्ना “भाइहरू” जस्तै बन्नु आवश्यक थियो।+