मर्कुस ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिनीहरूको कुरा सुनेर उहाँ मनमनै असाध्यै दुःखी हुनुभयो र भन्नुभयो: “यस पुस्ताले किन चिन्ह खोज्छ?+ म साँच्चै भन्छु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”+
१२ तिनीहरूको कुरा सुनेर उहाँ मनमनै असाध्यै दुःखी हुनुभयो र भन्नुभयो: “यस पुस्ताले किन चिन्ह खोज्छ?+ म साँच्चै भन्छु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”+