-
मर्कुस ८:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तब फनक्क फर्केर उहाँले चेलाहरूतिर हेर्नुभयो र पत्रुसलाई हप्काउँदै यसो भन्नुभयो: “ए सैतान, यहाँबाट गइहाल! किनकि तिम्रो सोचाइ परमेश्वरको होइन तर मानिसहरूको हो।”+
-