-
मर्कुस ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य स्थापित भइसकेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
-
-
लुका ९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
-