-
मर्कुस १२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ त्यहाँ आएका एक जना शास्त्रीले उहाँहरूबीच भएको वादविवाद सुनिरहेका थिए। येसुले राम्रो जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे: “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?”+
-