-
मर्कुस १४:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+
-
-
लुका २२:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+
-
-
युहन्ना १८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो।
-