प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ साँझ पर्नै लागिसकेको थियो र त्यो दिन विश्रामदिनको* अघिल्लो दिन अर्थात्‌ तयारीको दिन* थियो।

  • लुका २३:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ त्यो दिन तयारीको दिन* थियो+ र विश्रामदिन*+ सुरु हुनै लागेको थियो।

  • युहन्‍ना १९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यतिखेर निस्तार चाडको तयारीको दिन* चलिरहेको थियो+ अनि लगभग छैटौँ घडी* भएको थियो। तब पिलातसले यहुदीहरूलाई भने: “हेर, तिमीहरूको राजा!”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने