-
मत्ति १३:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० चट्टानमा छरिएकोचाहिँ त्यो हो, जसले वचन सुनेर खुसीसाथ तुरुन्तै स्विकार्छ।+ २१ उसको आफ्नै जरा नभए तापनि केही समयसम्म रहिरहन्छ तर वचनको खातिर सङ्कष्ट वा खेदो आउनेबित्तिकै ठेस खान्छ।
-
-
लुका ८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ चट्टानमा पर्नेहरू ती हुन्, जसले वचन सुन्नेबित्तिकै खुसीसाथ स्विकार्छन् तर तिनीहरूको जरा नभएकोले तिनीहरूले केही समयसम्म त विश्वास गर्छन् तर परीक्षा आइपर्नेबित्तिकै पछि हटिहाल्छन्।+
-