-
मत्ति १०:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ यसकारण तिनीहरूसित नडराओ; लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+
-
-
लुका १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्ग हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+
-