-
लुका ४:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० तब घाम अस्ताउँदै गर्दा मानिसहरूले विभिन्न किसिमका रोगले ग्रस्त बिरामीहरूलाई उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नुभयो।+
-