प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्‍नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ २ “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”+

  • प्रेषित १३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ उहाँ आउनुभन्दा अघि युहन्‍नाले सबै इस्राएलीलाई आफ्ना पापहरूको निम्ति पश्‍चात्ताप गर्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरेका थिए।+

  • प्रेषित १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पावलले भने: “युहन्‍नाले पापको पश्‍चात्तापको प्रतीकस्वरूप+ बप्तिस्मा गर्न प्रचार गरेका थिए अनि आफूपछि आउन लागेका व्यक्‍ति+ अर्थात्‌ येसुमाथि विश्‍वास गर्नू भनी मानिसहरूलाई बताएका थिए।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने