-
मत्ति १९:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “तर धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्।+
-
-
मत्ति २०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यसरी पछिल्लाहरूचाहिँ पहिला अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्।”+
-
-
लुका १३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० अनि हेर! पछिल्लाहरूमध्ये कोही-कोही पहिला हुनेछन् र पहिलाहरूमध्ये कोही-कोही पछिल्ला हुनेछन्।”+
-