जकरिया ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ। हे यरुसलेमकी छोरी, जयजयकार गर। हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;* तिनी नम्र छन्+ र गधामाथि, हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+ लुका १:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद
९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ। हे यरुसलेमकी छोरी, जयजयकार गर। हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;* तिनी नम्र छन्+ र गधामाथि, हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+