प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ के तिमीहरूले मेरो नामले चिनिएको यस भवनलाई डाँकुहरूको ओडार सम्झेका छौ?+ हेर, मैले तिमीहरूका सबै कर्तुत आफ्नै आँखाले देखेको छु,” यहोवा घोषणा गर्नुहुन्छ।

  • मत्ति २१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+

  • लुका १९:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ र यसो भन्‍न थाल्नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+

  • युहन्‍ना २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने