४७ उहाँले हरेक दिन मन्दिरमा सिकाउन छोड्नुभएन। तर मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले उहाँलाई मार्न खोजिरहेका थिए।+ ४८ तर तिनीहरूले त्यसो गर्ने मौका पाएनन् किनकि सबका सब मानिस उहाँको कुरा सुन्न उहाँको वरिपरि झुम्मिरहन्थे।+