-
मलाकि ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “के मानिसले परमेश्वरलाई लुट्न सक्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ।”
अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी लुट्यौँ र?
“दशांश* र अनुदान नदिएर।
-
-
मत्ति २२:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनीहरूले जवाफ दिए: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+
-