प्रेषित १४:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरे र उसमा निको पार्न लायकको विश्वास छ भन्ने देखेपछि+ १० तिनले ठूलो स्वरमा यसो भने: “आफ्नो खुट्टाको भरमा उठ।” ऊ बुर्लुक्क उफ्रियो र हिँड्न थाल्यो।+
९ त्यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरे र उसमा निको पार्न लायकको विश्वास छ भन्ने देखेपछि+ १० तिनले ठूलो स्वरमा यसो भने: “आफ्नो खुट्टाको भरमा उठ।” ऊ बुर्लुक्क उफ्रियो र हिँड्न थाल्यो।+