-
मत्ति २४:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।
-
-
लुका २१:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।+
-