लुका १२:३५, ३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ “तिमीहरू कम्मर कसेर बस+ अनि तिमीहरूको दियो बलिरहोस्।+ ३६ तिमीहरू ती मानिसहरूजस्तो होओ, जो आफ्ना मालिक विवाह-भोजबाट फर्केर+ तिनले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकियोस् भनेर कुरिरहेका+ हुन्छन्।
३५ “तिमीहरू कम्मर कसेर बस+ अनि तिमीहरूको दियो बलिरहोस्।+ ३६ तिमीहरू ती मानिसहरूजस्तो होओ, जो आफ्ना मालिक विवाह-भोजबाट फर्केर+ तिनले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकियोस् भनेर कुरिरहेका+ हुन्छन्।