प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तब येसु तिनीहरूसित गेत्समनी भनिने ठाउँमा पुग्नुभयो+ र उहाँले चेलाहरूलाई भन्‍नुभयो: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३७ अनि पत्रुसलाई र जब्दिका दुई छोरालाई लिएर उहाँ जानुभयो। तब उहाँ असाध्यै दुःखित र खिन्‍न हुनुभयो।+

  • लुका २२:३९-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ बाहिर निस्केपछि उहाँ आफ्नो बानीअनुसार जैतुन डाँडामा जानुभयो अनि चेलाहरू पनि उहाँको पछिपछि लागे।+ ४० त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+ ४१ अनि तिनीहरूलाई छोडेर उहाँ दुई-चार पाइला पर जानुभयो। त्यसपछि घुँडा टेकेर यसो भन्दै प्रार्थना गर्न थाल्नुभयो:

  • युहन्‍ना १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने