-
मर्कुस ९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ छ दिनपछि येसुले पत्रुस, याकुब र युहन्नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन। तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो।+
-