-
मत्ति २६:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्।’+
-