प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मत्ति ९:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरूको कुरा सुनेर उहाँले भन्‍नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ १३ त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’+ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”

  • लुका ५:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ ३२ म धर्मीहरूलाई बोलाउन आएको होइनँ तर पापीहरूले पश्‍चात्ताप गरून्‌ भनी उनीहरूलाई बोलाउन आएको हुँ।”+

  • लुका १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।”+

  • १ तिमोथि १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो वचन विश्‍वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने