९ अनि फेरि आफ्नो निवासभित्र पसेर येसुलाई सोधे: “तिमी कहाँका हौ?” तर येसुले तिनलाई कुनै जवाफ दिनुभएन।+ १० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई मार्ने अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”