प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:२०-२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर मुख्य पुजारीहरू र धर्मगुरुहरूले बरब्बालाई छोडिदिने+ र येसुलाई चाहिँ मार्ने माग गर्न भीडलाई उक्साए।+ २१ राज्यपालले तिनीहरूलाई फेरि एक चोटि सोधे: “मैले यी दुईमध्ये कसलाई मुक्‍त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए: “बरब्बालाई।” २२ पिलातसले तिनीहरूलाई भने: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ २३ तिनले भने: “किन? उसले के खराब काम गऱ्‍यो र?” तर तिनीहरू यसो भन्दै झन्‌ चिच्याउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+

  • प्रेषित ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हो, तपाईँहरूले ती पवित्र अनि धर्मी मानिसलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा एक जना हत्यारालाई मुक्‍त गरिदिने माग गर्नुभयो+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने