-
लुका १७:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो: “यस्तो समय आउनेछ, जब तिमीहरूले मानिसको छोराका दिनहरूमध्ये एक दिन हेर्न इच्छा गर्नेछौ तर हेर्न पाउनेछैनौ।
-