प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन्‌

      अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्‌।+

  • युहन्‍ना १९:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अब येसुलाई खम्बामा टाँगिसकेपछि सैनिकहरूले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसभित्र लगाउनुभएको लुगा पनि तिनीहरूले लिए। त्यो सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो। २४ त्यसैले तिनीहरूले आपसमा भने: “यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।”+ “मैले लगाइराखेको लुगा तिनीहरूले आपसमा भाग लगाए अनि मेरो जीउको कपडा तिनीहरूले गोला हालेर लिए” भनी धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस्‌ भनेर यस्तो भएको थियो।+ ती सैनिकहरूले वास्तवमै त्यसो गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने