-
लुका २३:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ मानिसहरूको भीड उभिएर हेरिरहेको थियो। तर यहुदी न्यायपरिषद्का सदस्यहरू भने यसो भन्दै उहाँको खिसी गरिरहेका थिए: “यसले अरूलाई त बचायो! यदि यो परमेश्वरले पठाउनुभएको ख्रिष्ट अनि उहाँले चुन्नुभएको जन हो भने आफूलाई पनि बचाओस्।”+
-