भजन ६९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तर तिनीहरूले मलाई खानेकुराको सट्टा विष* दिए+अनि मलाई तिर्खा लाग्दा अमिलो मद्य दिए।+ युहन्ना १९:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यहाँ अमिलो दाखमद्यले* टन्न भरिएको एउटा भाँडो थियो। त्यसैले दाखमद्यमा स्पन्ज चोपेर तिनीहरूले त्यसलाई हिसपको* डाँठमा अड्काए अनि उहाँको मुखसम्म पुऱ्याए।+
२९ त्यहाँ अमिलो दाखमद्यले* टन्न भरिएको एउटा भाँडो थियो। त्यसैले दाखमद्यमा स्पन्ज चोपेर तिनीहरूले त्यसलाई हिसपको* डाँठमा अड्काए अनि उहाँको मुखसम्म पुऱ्याए।+