प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २१:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “कुनै मानिसले मृत्युदण्ड पाउन योग्यको पाप गऱ्‍यो+ र तिमीहरूले उसलाई मारेर खम्बामा झुन्ड्‌यायौ भने+ २३ त्यो लास रातभरि खम्बामा नछोड्‌नू।+ तिमीहरूले त्यो लास त्यही दिन गाड्‌नू किनभने जो खम्बामा झुन्ड्‌याइन्छ, ऊ परमेश्‍वरबाट श्रापित हो।+ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध नपार्नू।+

  • मत्ति २७:५७, ५८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५७ अरिमथियाका युसुफ नाम गरेको एक जना धनी मानिस, जो येसुको चेला बनेका थिए,+ तिनी साँझ पर्नै लाग्दा ५८ पिलातसकहाँ गए अनि येसुको शव मागे+ र पिलातसले त्यो दिने हुकुम गरे।+

  • लुका २३:५०-५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० अनि हेर! त्यहाँ युसुफ नाम गरेका एक जना मानिस थिए, जो न्यायपरिषद्‌का सदस्य थिए। तिनी भलादमी अनि धर्मी मानिस थिए।+ ५१ (यी मानिसले न्यायपरिषद्‌का अरू सदस्यहरूको षड्‌यन्त्र र कामको पक्षमा आफ्नो मत खसालेका थिएनन्‌।) तिनी यहुदियावासीहरूको अरिमथिया भन्‍ने सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको बाटो हेरिरहेका थिए। ५२ तिनले पिलातसकहाँ गएर येसुको शव मागे।

  • युहन्‍ना १९:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अब यी कुराहरू भएपछि अरिमथियाका युसुफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका थिए,+ तिनले येसुको शव लैजान पाऊँ भनी पिलातसलाई बिन्ती गरे। अनि पिलातसले तिनलाई अनुमति दिए। त्यसैले तिनी गए र उहाँको शव लगे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने