मत्ति २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ विश्रामदिनपछि,* हप्ताको पहिलो दिन बिहान झिसमिसेमै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।+