प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनकि ज-जसले एक चोटि ज्ञानको ज्योति पाइसकेका छन्‌,+ ज-जसले स्वर्गबाट सित्तैँमा दिइने वरदान हासिल गरिसकेका छन्‌, जो-जो पवित्र शक्‍तिको भागीदार भइसकेका छन्‌

  • हिब्रू ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर ज-जसको अहिले पतन भइसकेको छ,+ तिनीहरूलाई फेरि फर्काएर पश्‍चात्तापसम्म पुऱ्‍याउन असम्भव छ। किनकि तिनीहरू आफैले परमेश्‍वरको छोरालाई फेरि खम्बामा टाँग्छन्‌ र मानिसहरूसामु उहाँको बेइज्जत गर्छन्‌।+

  • हिब्रू १०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौँ भने+ हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने