मत्ति १३:५५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+ युहन्ना २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसपछि उहाँ आफ्नी आमा, भाइहरू+ र चेलाहरूसित कफर्नहुम ओर्लनुभयो+ तर त्यहाँ धेरै दिन बस्नुभएन। प्रेषित १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू,+ येसुकी आमा मरियम र येसुका भाइहरू+ पनि थिए।
५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+
१४ तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू,+ येसुकी आमा मरियम र येसुका भाइहरू+ पनि थिए।