प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ केही समयपछि त्यस विधवाको* छोरा बिरामी भयो। ऊ झन्‌झन्‌ सिकिस्त हुँदै गयो र मऱ्‍यो।+

  • लुका ८:४१, ४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ तब हेर! याइरस नाम गरेका एक जना मानिस उहाँकहाँ आए। तिनी सभाघरको पदाधिकारी थिए अनि तिनले येसुको पाउ पर्दै उहाँलाई आफ्नो घरमा आइदिन बिन्ती गर्न थाले।+ ४२ किनकि लगभग १२ वर्ष पुगेकी तिनकी एक मात्र छोरी मर्नै लागेकी थिई।

      उहाँ जाँदै गर्नुहुँदा भीडले उहाँलाई ठेलमठेल गर्न थाल्यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने