-
प्रकाश ६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब अर्को घोडा आयो। त्यो चहकिलो रातो रङ्गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट मच्चाएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार दिइयो।+
-