-
मत्ति २६:७५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७५ तब येसुले भन्नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।
-