-
प्रेषित ५:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ अनि तिनीहरूले ती प्रेषितहरूलाई यहुदी न्यायपरिषद्सामु खडा गराए। त्यसपछि प्रधानपुजारीले यसो भन्दै उनीहरूलाई केरकार गरे: २८ “यो नाममा सिकाउँदै नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आज्ञा दिएका थियौँ + तर हेर, तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ अनि त्यस मानिसको रगतको दोष हामीमाथि थोपर्न तिमीहरू लागिपरेका छौ।”+
-