-
प्रेषित २:४६, ४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ एउटै उद्देश्य लिएर तिनीहरू दिनहुँ मन्दिरमा भेला हुन्थे र एकअर्काको घरमा गएर भोजन गर्थे अनि बडो आनन्द र सफा हृदयले बाँडचुँड गर्दै सँगै खान्थे ४७ अनि परमेश्वरको प्रशंसा गर्थे। तिनीहरूले सबै मानिसमाझ राम्रो नाम कमाएका थिए। साथै उद्धार पाउनेहरूलाई यहोवा* परमेश्वरले दिनहुँ तिनीहरूको सङ्ख्यामा थप्दै जानुभयो।+
-